काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएको स्वीकार गर्दै अर्का नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भाग लिएर गए हुने बताएका छन् । हिजो बुधबार योहो टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा पत्रकार जीवराम भण्डारीसँगको कुरा गर्दै