२१ असार २०८१, शुक्रबार

Tag: प्रधानमन्त्री

ओली-प्रचण्डवीच एकअर्काप्रति आरोप-प्रत्यारोपको वर्षा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ओली समूहका अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज वीच एकअर्काप्रति आरोप-प्रत्यारोपको वर्षा भएको छ । प्रचण्डले केपी शर्मा ओली नेतृत्वको सरकारले जंगली राज चलाउन खोजेको आरोप लगाएका