९ असार २०८१, आइतबार

Tag: प्रधानमन्त्री

प्रधानमन्त्री ओलीमाथि गगन थापाले लगाए यतिठुलो आरोप

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्तर नभएको टिप्पणी गरेका छन्। नेता थापाले ओलीले मनपरी सरकार चलाएको आरोप लगाए। ओलीले आफ्नो मनले चाहे अनुसार सरकार चलाएर नेपाली जनताको लागि केहि काम गर्न नसकेको थापाले