१२ असार २०८१, बुधबार

Tag: प्रधानमन्त्री

इतिहास झल्किने र आधुनिकता टल्किने धरहरा बन्यो : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहास झल्किने र आधुनिकता टल्किने धरहरा बनेको बताएका छन् । राजधानी काठमाडौँको सुनधारामा नवनिर्मित धरहराको आज शनिबार औपचारिक रुपमा उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले पहिलेको भन्दा अहिलेको नवनिर्मित धरहरा सुन्दर, भब्य र आधुनिक बनेको