५ फाल्गुन २०८२, मंगलबार

Tag: प्रधानमन्त्री नियुक्ति

‘प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपतिसँग संवैधानिक आधार थिएन’

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी सुनुवाइ भइरहेको छ । हाल प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट बहस चलिरहेको छ । यस बहसमा कानून व्यवसायीले राष्ट्रपतिसँग प्रधानमन्त्री नियुक्ति गर्ने संवैधानिक आधार नभएको तर्क गरेका छन् । प्रधानमन्त्रीका लागि केपी शर्मा ओली