१५ असार २०८१, शनिबार

Tag: प्रधानमन्त्री ओली

किन बोलाए प्रधानमन्त्रीले बालुवाटारमा सर्वदलीय बैठक ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि मंगलबार विहान ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारी अनुसार प्रधानमन्त्री ओलीले समसामयिक राष्ट्रिय राजनीतिका विषयमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूकाे बैठक आयाेजना गर्ने