रास्वपाको विरोधले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यसूचीबाट हट्यो
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी विरोधले प्रनिनिधिसभा बैठकमा प्रधानमनत्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइएको हो । आजको बैठकमा प्रधानमन्त्रीको सांसदहरुको प्रश्नको जवाफ दिने कार्यक्रम भएपनि रास्वपाको विरोध कायमै रहेपछि सभामुख देवराज घिमिरेले विशेष कारण प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाएको