सालघारीको सर्पट फँडानी र चोरी रोक्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सालघारीको सर्पट फँडानी र चोरी–निकासी रोक्न वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदबारमा आज भएको वन मन्त्रालयको ‘ब्रिफिङ’का क्रममा प्रधानमन्त्री ओलीले अहिले पनि केही जिल्लाहरुमा वन फँडानी र