९ आश्विन २०८१, बुधबार

Tag: प्रदेश १ प्रहरी

प्रदेश १ प्रहरी कार्यालय, बिराटनगरमा कार्यरत २० प्रहरीमा एकैदिन देखियो कोरोना

विराटनगर, साउन ११ । प्रदेश १ प्रहरी कार्यालय, बिराटनगरमा कार्यरत २० जना प्रहरीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय, बिराटनगरका अनुसार १ नम्बर प्रदेशका प्रहरी प्रमुखका बडीगार्ड सहित २० जनामा कोरोना संक्रमण देखिएको