१ फाल्गुन २०८२, शुक्रबार

Tag: प्रदेश सरकार

कोरोनाविरुद्धको खोप प्रदेश सरकारको प्राथमिकतामा

गण्डकी । गण्डकी प्रदेशका मन्त्रीहरूले कोरोनाविरुद्धको खोप आफूहरूको प्राथमिकतामा रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित नवनियुक्त मन्त्रीहरूको बधाई तथा परिचयात्मक कार्यक्रममा उहाँहरूले जनअपेक्षाअनुसार खोप उपलब्ध गराउने कुरामा आफूहरू लागेको बताउनुभयो । गण्डकीमा आमसञ्चार विधेयक ल्याउनुपूर्व