१५ असार २०८२, आइतबार

Tag: प्रदेश सरकार

१० महिनामा प्रदेश सरकारले गरे एक खर्ब खर्च

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा प्रदेश सरकारहरुले रु एक खर्ब १७ करोड बराबर रकम खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार सो अवधिमा प्रदेश सरकारले स्रोत परिचालन रु एक खर्ब ६१ अर्ब ७७ करोड गरेका छन् ।