९ चैत्र २०८२, सोमबार

Tag: प्रदेशसभा स्थगन

काङ्ग्रेसको अवरोधका कारण प्रदेशसभा स्थगन

१८ माघ, खस्यौली । प्रदेश नं ५ को प्रदेशसभा आज विपक्षी दल नेपाली काङ्ग्रेसको अवरोधका कारण स्थगन भएको छ । अनशनरत डा गोविन्द केसीको जीवनरक्षाको माग र कञ्चनपुरकी निर्मला हत्याकाण्डका अभियुक्त अहिलेसम्म पनि पक्राउ नपरेको भन्दै काङ्ग्रेसले सदनमा अवरोध गरेको