१६ आश्विन २०८१, बुधबार

Tag: प्रदीप गिरिको निधन

प्रदीप गिरिको निधनमा प्रतिनिधिसभा बैठक स्थगित गर्ने तयारी

काठमाडौं । प्रतिनिधिसभाको आज बस्ने भनिएको बैठक स्थगित गर्ने तयारी गरिएको छ । नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप गिरिको निधनका कारण बैठक स्थगित गर्न लागिएको हो । आजको बैठक स्थगित गरेर भोलिका लागि बैठक बोलाउने बारे छलफल भइरहेको संघीय