७ मंसिर २०८१, शुक्रबार

Tag: प्रतिष्ठान

प्रतिष्ठानले असार १ गतेदेखि ओपीडी सेवा शुरु गर्ने

तुलसीपुर । कोरोना भाइरस सङ्क्रमितको उपचार हुँदै आएको दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सघन उपचार कक्ष (आइसियु) र बहिरङ्ग सेवा (ओपीडी) सञ्चालनमा ल्याउने भएको छ । कोरोना सङ्क्रमण तीब्र रुपमा फैलिएपछि अस्पतालले आइसियु र ओपीडी सेवा बन्द गरेर कोभिड डेडिकेटेड