१ फाल्गुन २०८२, शुक्रबार

Tag: प्रतिवेदन पेस

राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस

काठमाडाैँ । विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘विधायन व्यवस्थापन समिति’ को आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गरेकी छन् । सभापति दाहालले वार्षिक प्रतिवेदनमा विधेयकका दफाबार छलफलसम्बन्धी विज्ञ, मन्त्री र सचिव सबैको सहभागितामा कानुन विधेयकमाथि छलफल गर्दै