प्रतिनिधिसभा बैठकमा एमालेको अवरोध
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा नेकपा एमालेले नाराबाजी गर्दै अवरोध थालेको छ । एमालेको नाराबाजीको कुनै वास्ता नगरी सभामुख अग्निप्रसाद सापकोटाले सदनको कारवाही अघि बढाएका छन् । बैठकको कार्यसूचीमा विनियोजन विधेयकमाथि छलफल र जवाफ दिने तय गरिएको छ । विनियोजन