९ असार २०८२, सोमबार

Tag: प्रतिनिधिसभा बैठक

प्रतिनिधिसभा बैठक : युवापुस्तालाई समेट्ने गरी बजेट ल्याउनुपर्छ

काठमाडौँ । सांसद विन्दा पाण्डेले उपसभामुखको निर्वाचन अविलम्ब गर्नुपर्ने माग गर्दै युवापुस्तालाई समेटने गरी बजेट ल्याउन जरुरी भएको सुझाव दिएकी छन् । प्रतिनिधिभसभाको आजको बैठकमा सरकारले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफलका विषयमा