८ मंसिर २०८१, शनिबार

Tag: प्रतिनिधिसभाको आकार ठूलो भयो

प्रतिनिधिसभाको आकार ठूलो भयो, तत्काल घटाऔँ : सांसद देवकोटा

काठमाडौँ । सांसद खिमलाल देवकोटाले प्रतिनिधिसभाको आकार ठूलो भएकाले त्यसलाई घटाउनुपर्ने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको धारणा राख्दै उनले प्रतिनिधिसभाको आकार घटाउनका लागि संविधान संशोधनको प्रस्ताव ल्याउन आग्रह गरे । उनले आगामी आर्थिक वर्षको बजेट