काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको बैठकमा उपसभामुख चयनको प्रक्रिया शुरु भएको छ । उपसभामुख पदका लागि पाँच दलीय सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार पुष्पा भुसाल र नेकपा एमालेको तर्फबाट विद्या भट्टराईको प्रस्ताव दर्ता भएको छ । काँग्रेस सांसद भुसालको