३ फाल्गुन २०८२, आइतबार

Tag: प्रकाशमान सिंह

प्रधानमन्त्री ओली नक्कली राष्ट्रवादी : सिंह

२५ चैत, रुपन्देही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले प्रधानमन्त्री केपी ओलीले नक्कली राष्ट्रवादमा रमाएको आरोप लगाउनु भएको छ । प्रेस युनियन रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले ओलीको राष्ट्रवाद पहिलो भारत भ्रमणसँगै उदाङ्गीएको बताउनुभयो ।