४ फाल्गुन २०८२, सोमबार

Tag: प्रकाशमान सिंह

महाधिवेशनलाई प्रभावित पार्ने देउवाविरुद्ध सबै नेता कार्यकर्ता उभिन नेता सिंहको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तोकिएकै समयमा पार्टीको १४औँ महाधिवेशन सम्पन्न गर्न सबै लाग्नुपर्ने बताउनुभएको छ । नेपाल दलित सङ्घ काठमाडौँ जिल्लाले आज यहाँ आयोजना गरेको ‘भेला तथा प्रशिक्षण’ कार्यक्रममा उहाँले महाधिवेशनलाई प्रभावित पार्ने शक्तिका विरुद्ध सबै नेता