२ कार्तिक २०८१, शुक्रबार

Tag: प्रकाशमान सिंह

कम्युनिष्टहरुको दोधारे कुराले जनतामा गलत सन्देश गएको सिंहको दाबी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस नेता प्रकाशमान सिंहले कम्युनिष्टहरुको दोधारे कुराले जनतामा गलत सन्देश गएको आरोप लगाएका छन् । नेता सिंहले कम्युनिस्टले फैलाएको भ्रमलाई चिर्न घरघरमा पुगेर नागरिकलाई बुझाउनुपर्ने बताए । आइतबार ‘घर घर जाऊ काँग्रेस जिताउ अभियान’