२ मंसिर २०८१, आइतबार

Tag: प्यार

गजल – ठट्टा भैदिन्छ जानी जानी प्यार भएपछि

गजल ठट्टा भैदिन्छ जानी जानी प्यार भएपछि । आफै बनिदिन्छन बैमानी प्यार भएपछि । । प्रेम गरेर मात्र नहुदो रैछ औकात् चाहिन्छ रे । खोज्दा रैछन सुनको खानी प्यार भएपछि । । तारा देखाउ भनि मार्कसिटमा देखाइदिए । गरिएछ गल्ति