७ मंसिर २०८१, शुक्रबार

Tag: पैसा खाएर गरेका फैसला

प्रधानन्यायाधीश जबराले पैसा खाएर गरेका फैसलाको सूचना उपलब्ध गराउन अध्यक्ष श्रेष्ठको आग्रह

काठमाडौं । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशले पैसा लिएर गरेको फैसलाको सूचना भए उपलब्ध गराउन कानून व्यवसायी र सेवाग्राहीहरुलाई आग्रह गरेका छन् । आज सर्वोच्च अदालत परिसरमा बारले दिएको धर्ना कार्यक्रममा बोल्दै श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पैसा खाएर