२ कार्तिक २०८१, शुक्रबार

Tag: पेशागत कर्म

पेशागत कर्ममा अविचलित रहनेमा विश्वस्त छु : प्रधानसेनापति शर्मा

काठमाडौँ । नेपाली सेनाको २६१ औँ स्थापना दिवसका अवसरमा प्रधानसेनापति प्रभुराम शर्माले दिएको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमाकार्यरत सकलदर्जा, अवकाशप्राप्त सैनिक तथा परिवार एवम् नेपाली सेनामा कार्यरत निजामती कर्मचारीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् । सन्देशमा