१ फाल्गुन २०८२, शुक्रबार

Tag: पृथ्वी सुब्बा गुरूङ

हुलाक सेवालाई आधुनिकीकरण गर्न आवश्यक छ : सञ्चारमन्त्री गुरुङ

मोरङ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले हुलाक सेवाको आधुनिकीकरण जरुरी भएको बताएका छन् । हुलाक सेवा विभागद्वारा आज विराटनगरमा आयोजना गरेको हुलाक सेवा विभागको पुनसंंरचना विषयक अन्तरक्रियामा उनले राणाशासनमा स्थापना भएको हुलाक सेवाको आधुनिकीकरण गरी सेवा