२० चैत्र २०८१, बुधबार

Tag: पृथ्वी सुब्बा गुरुङ

नेपाल प्रहरीको लोकतान्त्रिकीकरण जरुरी

११ कात्तिक, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल प्रहरीको लोकतान्त्रिकीकरण हुनुपर्ने बताउनुभएको छ । प्रहरी प्रधान कार्यालयको आयोजनामा आज पोखरामा आयोजित समुदाय–प्रहरी साझेदारी कार्यक्रममा उहाँले शासन सत्ता टिकाउनका लागि शासकहरूले नेपाल प्रहरीको प्रयोग गर्ने प्रवृत्तिको अन्त्य गर्दै