२७ चैत, बेसीशहर । प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ जिल्लाव्यापी विद्यालयस्तरीय दशौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सोमबार उद्घाटन गर्दै खेलकुद क्षेत्रको विकास भएमात्र विकास निर्माणले गति लिने बताएका