१२ आश्विन २०८१, शनिबार

Tag: पृथ्वीमान गुरुङ

चाडपर्वले राष्ट्रिय एकता कायम गर्न सघाउछ : प्रदेशप्रमुख गुरुङ

गण्डकी । गण्डकी प्रदेशप्रमुख पृथ्वीमान गुरुङले राष्ट्रिय एकता कायम गर्न धर्म संस्कृतिको महत्वपूर्ण भूमिका हुने बताएका छन् । तमु (गुरुङ) समुदायको चाड ‘तमु ल्होसार’का अवसरमा आज शुुभकामना दिँदै उनले यस्ता पर्वले नेपाली समाजमा सद्भावना बढाउने, आफ्नो धर्म, संस्कृति, रीतिरिवाज र