२ फाल्गुन २०८२, शनिबार

Tag: पृथ्वीनारायण शाह

मुख्यमन्त्री पृथ्वीसुब्बाले पृथ्वी जयन्तीमा यसरी सम्झे पृथ्वीनारायण शाहलाई

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पृथ्वीनारायण शाहले शुरु गरेको एकीकरण अभियानको जगमा स्वाधीन, सार्वभौम र आधुनिक राष्ट्रका नागरिकको रूपमा विश्वसामु परिचित हुन पाएको बताएका छन् । राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाहको २९९ औँ जन्मजयन्तीको अवसरमा आज प्रकाशित प्रेस