३० कार्तिक २०८१, शुक्रबार

Tag: पूर्वी भेगबाट बाहिरियो

नेपालमा पानी पार्ने प्रणाली पूर्वी भेगबाट बाहिरियो, मौसममा सुधार

काठमाडौँ । नेपालमा पानी पार्ने प्रणाली पूर्वी भेगबाट बाहिरिएसँगै मुलुकभर मौसममा सुधार आएको छ । आज बिहानै काठमाडौँ उपत्यका लगायत अधिकांश क्षेत्रमा घाम लागेको छ । वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार अबको चार-पाँच दिनयता अर्काे प्रणाली विकसित हुने देखिएको छैन