१२ चैत्र २०८२, बिहिबार

Tag: पूँजीबजार

पूँजीबजार प्रर्दशनीमा उल्लेख्य उपस्थिति

२६ वैशाख, काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले रजत जयन्तीको अवसरमा आयोजना गरेको प्रथम पूँजी बजार प्रर्दशनीले लगानीकर्ताको ध्यान खिचेको छ । अर्थमन्त्रीले डा. युवराज खतिवडाले बुधबार उद्घाटन गरेका एक्स्पो पूँजी बजारसँग सम्बन्धित संघ संस्थाका अतिरिक्त लगानीकर्ताको खचाखच भिडले भरिएकाे छ