२५ चैत्र २०८२, बुधबार

Tag: पुष्पलाल स्मृति पत्रकारिता

पुष्पलाल स्मृति पत्रकारिता पुरस्कारका लागि अक्षयकोष स्थापना

१७ साउन, पाल्पा । तानसेन नगरपालिकाले पुष्पलाल स्मृति पत्रकारिता पुरस्कारका लागि अक्षयकोष स्थापना गर्न पाँच लाख बजेट छुट्याएको छ । नेपाल पत्रकार महासंघसँग समन्वय गरी हरेक पाँच वर्षमा पुरस्कार वितरण गरिने महासंघका अध्यक्ष राजेशकुमार अर्यालले जानकारी दिनुभयोे । ठूलो राशिको