१५ असार २०८१, शनिबार

Tag: पुल

माइतीघर र चाबहिलमा स्थानान्तरण गर्न सकिने पुल

२५ कात्तिक, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पैदलयात्रुको चाप बढी भएको स्थान माइतीघर र चाबहिल चोकमा स्थानान्तरण गर्न सकिने आकाशे पुल निर्माण गर्ने भएको छ । कामपाले यस वर्षको बजेटमा रु १२ करोड नयाँ आकाशे पुल निर्माण गर्न छुट्याएको छ ।