५ आश्विन २०८१, शनिबार

Tag: पुरोहितलाई भ्याइनभ्याइ

पितृपक्षमा पुरोहितलाई भ्याइनभ्याइ

महोत्तरी । अहिले महोत्तरीसहित मिथिला क्षेत्रका कर्मकाण्डी पेशाका पुरोहितलाई सञ्चविसञ्चको शिष्टाचार निर्वाहका लागि समय मिलाउन पनि सकस छ । जारी पितृपक्ष (सोह्रश्राद्ध) मा एकपछि अर्का यजमानको बोलाहटमा श्राद्ध गराई दिनुपर्ने दौडादौडले पुरोहितलाई अहिले भ्याइनभ्याइ परेको हो । सोह्रश्राद्धमा आफ्ना दिवङ्गत