चरिकोट । दोलखामा स्थगित गरिएको मतगणना पुनः सुचारु गरिएको छ । प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको मतगणना गर्ने क्रममा मतपत्र हराएपछि स्थगित गरिएको मतगणना पुनः सुचारु भएको हो । दोलखाको कालिन्चोक गाउँपालिका-१ को कुल खसेको मतमा १४७ मत नभेटेपछि मतगणना स्थगित गरिएको