गाउँका डाक्टर पुछारे माइला
ताप्लेजुङ । दैनिकजसो काँधमा भिर्नी झोला भिरेर गाउँघरमै व्यस्त भइरहने, जो कसैलाई भेटे मुसुक्कै हाँसेर बोलिदिने, बोलीमा भएको मिठासले जो कोही पनि मोहित हुन्छन् डाक्टर पुछारे माइलादेखि । भिर्नी झोलाभरि विभिन्न जडीबुटीजन्य औषधिले भरिएका बट्टाबट्टी हुन्छन् । तिनै औषधि पानीमा