७ आश्विन २०८१, सोमबार

Tag: पिसीआर किट

पिसीआर किटले काम गरेनः स्वाब परीक्षणमा समस्या

रुकुमपश्चिम, ९ भदौ । कर्णाली प्रदेश सरकारले रुकुम पश्चिमको चौरजहारी प्रयोगशालामा कोभिड —१९ को परीक्षणका लागि भनेर पठाएको किटले काम गर्न सकेको छैन । प्रदेश अन्र्तगतको स्वास्थ्य सेवा निर्देशनालयले पिसीआर विधिबाट पाँच सय जनाको स्वाब परीक्षण गर्न सक्ने किट पठाएकोमा