६ आश्विन २०८१, आइतबार

Tag: पिसिआर प्रयोगशाला

बागलुङमा अझै स्थापना हुन सकेन पिसिआर प्रयोगशाला

गलकोट । कोभिड–१९ सङ्क्रमणको जोखिम कायमै रहे पनि बागलुङमा अझैंसम्म पिसिआर प्रयोगशाला स्थापना भएको छैन । सरकारले धौलागिरि अस्पतालमा पिसिआर प्रयोगशाला राखेर बागलुङमै कोरोना परीक्षण गर्ने गत असार १२ गते निर्णय गरेको थियो । निर्णय भएको छ महिना बित्दा सक्दासमेत