१९ फाल्गुन २०८२, मंगलबार

Tag: पालिका भवन निर्माण

सात करोड लागतमा पालिका भवन निर्माण हुँदै

भोजपुर । भोजपुर जिल्लाको हतुवागढी गाउँपालिकाको २८ कोठे भवन धमाधम निर्माण भइरहेको छ । मूल्य अभिवृद्धि कर (भ्याट)सहित रु सात करोड ५० लाख ४४ हजार १३७ को लागतमा निर्माणाधीन भवनको काम अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत