१ फाल्गुन २०८२, शुक्रबार

Tag: पार्टी एकता

पार्टी एकता गर्न एमाले र माओवादीवीच सातबुँदे सहमति

७ फागुन, काठमाडौं । अन्ततः नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकता गर्ने सहमति भएको छ । दुई दलका नेताहरुले पार्टी एकताका सातबुँदे आधारमा हस्ताक्षर गरेका छन् । सहमतिपत्रमा एमालेको तर्फबाट केपी ओली, झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम,