१ फाल्गुन २०८२, शुक्रबार

Tag: पार्टी एकता

पार्टी एकता गराएरै छाड्छु : उपाध्यक्ष गौतम

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता गराएरै छाड्ने बताउनुभएको छ । पार्टी एकता राष्ट्रिय अभियान घोषणामा आज नेता गौतमले पार्टी विभाजन हुँदा थुप्रै समस्या उत्पन्न हुने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “पार्टी व्यावहारिक र