काठमाडौंँ, २२ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले पार्टीभित्रको आन्तरिक विवाद र कलह आपसी समझदारीमा हल गर्नुको विकल्प नभएको बताउनुभएको छ । यहाँ आज आयोजित साक्षात्कारमा स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री गणेश साहले पार्टी एकतालाई जोगाउनका लागि पनि