७ मंसिर २०८१, शुक्रबार

Tag: पार्टीको जिम्मेवारीबाट अलग भएको

पार्टीको जिम्मेवारीबाट अलग भएको सभामुख घिमिरेद्वारा घोषणा

काठमाडौँ । सभामुख देवराज घिमिरेले आफू नेकपा (एमाले)सँग सम्बन्धित सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् । नवनिर्वाचित सभामुख घिमिरेले आज प्रेस विज्ञप्ति जारी गरी स्वतन्त्र र निष्पक्षरूपमा काम गर्नका लागि पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको बताएका हुन् । विज्ञप्तिमा