९ मंसिर २०८१, आइतबार

Tag: पारखीको पर्खाइ

पारखीको पर्खाइमा कन्दमूलको अचार

गलेश्वर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नाच्र्याङको लेक गाउँमा पाइने औषधीय गुणयुक्त कन्दमूलको अचार प्रवद्र्धन र बजारीकरणको अभावमा गाउँमा मात्रै सीमित बनेको छ । अन्नपूर्ण चक्रिय पदमार्गको आकर्षक स्थल मानिने नाच्र्याङ र नाच्र्याङको शिरानमा रहेको लेकगाउँलाई पूर्व तथा उत्तरबाट