६ फाल्गुन २०८२, बुधबार

Tag: पाठेघरको क्यान्सर

नेपालमा पाठेघरको क्यान्सरले दैनिक चार जनाको मृत्यु

बनियानी, झापा । नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण दैनिक चार जनाको मृत्यु हुने गरेको छ । नेपालमा महिलामा हुने क्यान्सरमध्ये स्तन क्यान्सर पछि दोस्रो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सर बर्सेनी दुई हजार एक सय ६९ जनालाई हुने गरेको जिल्ला स्वास्थ्य