३० कार्तिक २०८१, शुक्रबार

Tag: पशु विज्ञान

पशु विज्ञानमा विद्यार्थीको आकर्षण

रामबहादुर थापा, बागलुङ, २७ भदौ । आफ्नै गाउँमा पशु विज्ञान जस्तो व्यवहारिक विषय पढ्न पाउँदा कक्षा–९ का विद्यार्थी रोशन परियार खुसी हुनुहुन्छ । उहाँलाई घर छेउकै विद्यालयमा प्राविधिक विषयको पढाइ शुरु भएपछि ‘एसइई’ दिइसकेका रोशन पुनः कक्षा ९ मा भर्ना