१२ आश्विन २०८१, शनिबार

Tag: पशुलाई खोप

लम्पी स्किन महामारी : १ लाख ८० हजार पशुलाई खोप

काठमाडौँ । सरकारले मुलुकभर फैलिएको लम्पी स्किन रोग नियन्त्रण गर्न हालसम्म एक लाख ८० हजारभन्दा बढी पशुमा यसको खोप लाउने कार्य सम्पन्न गरेको छ । लम्पी स्किन गाईभैँसीमा भाइरसको कारण लाग्ने महामारी रोग हो । सरकारले प्रभावित पशुको उपचारका लागि