७ मंसिर २०८१, शुक्रबार

Tag: पवन रेग्मी

वाणिज्य बैंकको सूचना अधिकारीको जिम्मेवारी रेग्मीलाई प्रदान

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड बैंक व्यवस्थापन समितिको २०८१ भदौ १६ गते बसेको बैठकले उपकार्यकारी अधिकृत पवन रेग्मीलाई बैंकको सूचना अधिकारीको जिम्मेवारी प्रदान गरेको छ । बैंकको हाल ७७ जिल्लामा २९४ वटा शाखा कार्यालय, ३१० वटा एटिएम र ७३