१ फाल्गुन २०८२, शुक्रबार

Tag: पर्यटक

टोड्के क्षेत्र पर्यटकको पर्खाइमा

१७ जेठ, बेनी, म्याग्दी । मंगला गाउँपालिका, बेनी नगरपालिका र उत्तरी रघुगंगा गाउँपालिकाको सिमानामा रहेको प्रसिद्ध पर्यटकीय एवं धार्मिकस्थल टोड्के पर्यटकको पर्खाइमा छ । समुद्री सतहदेखि झण्डै दुई हजार ४०० मिटरको उचाइमा रहेको टोड्केबाट उत्तरतर्फ धौलागिरि, अन्नपूर्ण, मानापाथि, नीलगिरिलगायत मनोरम हिमशृंखलाको